किर्तिमानी हिमाल आरोही शेर्पाको निधन

किर्तिमानी हिमाल आरोही शेर्पाको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

किर्तिमानी हिमाल आरोही आङरिता शेर्पाको आज निधन भएको छ। उनको ७२ वर्षको उमेरमा निधन भएको हो ।

उनको बिहान १० बजे निजी निवास जोरपाटीमा निधन भएको थियो ।

हिम चितुवाको उपनामले परिचित उनले १० पटक सगरमाथाको शिखर आरोहण गरेका थिए । बिना अक्सिजन सगरमाथा आरोहण गर्ने किर्तिमान राखेका उनको निधनले नेपालले एक कुशल पर्वतारोही गुमाएको छ ।

Logo