पिरियड नहुँदैमा बच्चा बस्दैन भन्नु भ्रम मात्र हो, दम्पतीले उचित समय रोज्नुपर्छः डा. विणा बस्न्यात[भिडियाेसहित]

‘नमस्ते डक्टर’ कार्यक्रममा हामी स्वास्थ्यसंग सम्बन्धित भएर विभिन्न विशेषज्ञ डाक्टरहरुसंग कुराकानी गर्दै आइरहेका छौं । आजको यो श्रृखलामा हामी स्त्री तथा प्रशती रोगसंग सम्बन्धित विषयमा कुराकानी गर्न गइरहेका छौं । आज हामी महिलामा हुने विभिन्न प्रजनन स्वास्थ्य समस्या, पाठेघर खस्ने समस्याका साथै विश्वव्यापी रुपमा बढ्दै गईरहेको सरभाइकल क्यान्सर जस्ता विभित स्त्री तथा प्रशूती रोगसंग सम्बन्धित…

Logo