नेपालमै भेटियो अर्बौ मूल्य पर्ने युरेनियम, बालेनले अमेरिकालाई युरेनियम खानी दिन लागेको हो ?[भिडियोसहित हेर्नुहोस्]

नेपालमै भेटियो अर्बौ मूल्य पर्ने युरेनियम । बालेन सरकारले अमेरिकालाई युरेनियम खानी दिने तयारी गरेकै हो ? २ किलो युरेनियमसहित ८ जना पक्राउ परेपछि खुल्यो यस्तो रहस्य पछिल्लो समय नेपाली मिडिया र समाजमा यस्ता समाचारहरु निकै आइरहेका छन् । अझ नेपाल तथा विश्वमा नै प्रत्यक्ष प्रभाव पारिरहेको अमेरिका–इरान–इजरायल युद्ध पनि युरेनियमकै कारण भईरहेको भन्ने कुरामा…

Logo