रोनाल्डो र नेयमारपछि साउदी प्रो लिगमा आउँदैछन् यी स्टार, सबैभन्दा धेरै ब्राजिलियन[भिडियाेसहित]

काठमाडाैं । करिअरको उत्तरार्धमा रहेका क्रिस्टियानो रोनाल्डो र नेयमार जस्ता सुपरस्टार खेलाडी साउदी प्रो–लिगमा जोडिएपछि अहिले साउदीको लिगप्रति विश्वकै ध्यान केन्द्रित भएको छ । सोही कारण विश्व फुटबलका स्टार खेलाडीहरुको पहिलो रोजाई युरोप र इङ्ल्याण्ड नभएर अहिले साउदीलाई रोजिरहेका छन् । रोनाल्डोको आगमन देखेर साउदी लिगमा भित्रिएका ठुला खेलाडी नेयमार, करिम बेन्जेमा, एङगोलो कान्टे, रुबेन…

Logo