यी हुन् यो वर्ष सबैभन्दा धेरै कमाउने शीर्ष १० चलचित्र, कुनले कति कमाए ?[भिडियोसहित]

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि २०८१ साल समग्रमा निकै सुखद रह्यो । सामाजिक यर्थाथवादी, लभ स्टोरी खेलाडीको बायोपिकसम्मका विषयमा यो वर्ष फिल्म बनेका छन् । र तिमध्ये यो वर्ष सबैभन्दा धेरै कमाई गर्ने टप १० फिल्महरुका बारेमा हामी यो रिपोर्ट चर्चा गर्नेछौ । सुचीको सुरुमा आउँछ, फिल्म पूर्णबहादुरको सारंगी । ‘पूर्णबहादुरको सारंगी’ सर्वकालिन धेरै…

Logo