गायक राजु लामा र अस्मिता अधिकारीको स्वरमा ‘देश निमार्णको संकल्प’ सार्वजनिक [भिडियोसहित]

काठमाडौँ । चर्चित गायक राजु लामा र गायिका अस्मिता अधिकारीको आवाजमा समेटिएको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘देश निर्माणको संकल्प’ सार्वजनिक गरिएको छ । गीतकार प्रमिला बस्नेतको शब्द र धनु ज्ञाङ्गीले संगीत रहेको गीतको भिडियोमा राजु लामा र अस्मिता अधिकारीको नै अभिनय रहेको छ । मेगराज मगरातीको क्यामेरा सम्पादनमा बनेको भिडियोको कलर ग्रेडिङ्ग डिन्सन शाहले गरेका…

Logo