सरगम राईको स्वरमा ‘उटाहको हिउँ’ सार्वजनिक [भिडियोसहित]

सरगम राईको स्वरमा ‘उटाहको हिउँ’ सार्वजनिक [भिडियोसहित]

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । सरगम राईको स्वरमा पुर्वेली लोक लयमा आधारित गीत ‘उटाहको हिउँ’ सार्वजनिक भएको छ ।

मौलिक लोक कला सँस्कृतिको संरक्षणका लागि यस पटक पुर्वेली लोक लयमा आधारित गीत आफूले आम स्रोतामाझमा ल्याएको राईले बताए ।

सरगम राईको शब्द र संगीतमा रहेको गीतमा मौलिकपनको आभाष दिने किसिमको भाव भेटन सकिन्छ । बादल लिम्बूको एरेन्ज सो गीतमा रहेको छ । गीतको लिरिकल भिडियोलाई सरगम राई अफिसियल च्यानल मार्फत हेर्न सकिन्छ ।

Skip This
Skip This
Logo