घरमै यसरी बनाउन सकिन्छ चिकेन-मटन र माछाको स्वादिलो र स्वस्थ्य परिकार [भिडियाेसहित]

घरमै यसरी बनाउन सकिन्छ चिकेन-मटन र माछाको स्वादिलो र स्वस्थ्य परिकार [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

दसैँ भन्ने वित्तिकै मासुका परिकारहरुका कुरा आइहाल्छन्। दसैँलाई माछा मासु खाने पर्वका रुपमा पनि लिने गरिन्छ।

यसरी भनौँ, माछा , मासु खानेका लागि मासु र दसैँ पर्व पर्यायवाची जस्तै बनेको छ।  दसैँमा विभिन्न समुदायले आ–आफ्नो परम्परा अनुसार माछा– मासुका परिकार बनाएर खाने गर्छन्।  

दसैँमा मासु खानेहरुका लागि मासुका परिकारलाई कसरी स्वादिष्ट बनाउने,अझैँ घरमै कसरी बनाएर खान सकिन्छ, मासु धेरै हुने भएकाले बिग्रिने त होइन, कसरी लामो समयसम्म टिकाउने लगायतका समस्याले सताइरहेका  हुन्छन्।

यसै विषयमा हामीले, माछा, कुखुराको मासु, खसीको मासुलाई कसरी घरमै सजिलो तरिकाले स्वस्थ्य, स्वादिलो रुपमा बनाएर खान सकिन्छ भन्ने विषयमा छोटो भिडियो तयार पारेका छौँ।

Skip This
Skip This
Logo