दसैँ वा बडा दसैँ नेपालीहरूको प्रमुख चाड हो। हिन्दू धर्मलम्बीहरूले आश्विन/कार्तिक महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म देवीहरूको पुजा/आराधना गरी दशमीका दिन आफूभन्दा ठूला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रूपमा मनाउने गर्छन् । तर, पछिल्लाेसमय हामीले हाम्रा अग्रज वा बुढापाकाबाट धेरै सुनिने वाक्य हाे, ‘दसैं फेरियो, धेरै नै फेरियो ! दसैं पहिले जस्तो छैन ।’ साँच्चै पहिला कसरी मनाइन्थ्याे त दसैं ? केके कुरा परिवर्तन भए ? यसै विषयमा केन्द्रित रहेर केन्द्रबिन्दु डटकमले बुढापाकासँग कुराकानी गरेकाे छ ।





























प्रतिक्रिया