1
1
विश्व
राेचक

कोब्रा सर्पलाई चुम्बन गर्न खोज्दा डसेपछि [भिडियो हेनुहोस]

कर्नाटकको शिवमोग्गामा एक व्यक्तिले कोब्रालाई बचाएर चुम्बन गर्न खोज्दा सर्पले उनको ओठमा टोकेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

राेचक विज्ञान-प्रविधि

हवाईजहाजमा हर्न हुन्छ भन्ने तपाईलाई थाहा छ ?

कार होस् वा मोटरसाइकल, बस होस् वा रेल, तपाईंले कुनै न कुनै बेला यी सबै सवारीको हर्न सुनेकै हुनुपर्छ ।

राेचक

संसारकै सबैभन्दा पुरानो रुख भेटियो

दक्षिण अमेरिकी देश चिलीमा रहेको एउटा पुरानो रूख संसारको सबैभन्दा पुरानो हुन सक्छ अध्ययनकर्ताहरु बताउछन् ।

विश्व

पाकिस्तानी सेनालाई ठूलो झट्का, बलुच विद्रोहीको आक्रमणमा हेलिकप्टर दुर्घटनामा परि ६ सैनिकको मृत्यु

बलुचिस्तानमा भएको हेलिकोप्टर दुर्घटनामा पाकिस्तानी सेनाका दुई मेजरसहित ६ सैनिकको मृत्यु भएको छ ।

विज्ञान-प्रविधि

हिन्द महासागरमा एस्ट्रोएडसँग ठोक्किनेछ नासाको अन्तरिक्ष यान

अमेरिकी अन्तरिक्ष एजेन्सी ‘नासा’ले पृथ्वीबाट डाइनोसरको विनाश भए जस्तै मानिसलाई विनाशबाट बचाउन आज अन्तरिक्षमा ठूलो प्रयोग गर्ने भएको छ ।

विश्व

भारतमा बनेको रुघाखोकीको सिरप पिउँदा ६६ बालबालिकाको मृत्यु

पश्चिम अफ्रिकी देश गाम्बियामा भारतीय औषधि कम्पनीले बनाएको डिकन्जेस्टेन्ट र कफ सिरप पिउँदा ६६ बालबालिकाको मृत्यु भएको छ ।

विश्व

थाइल्याण्ड गोलीकाण्ड : आक्रमणकारीले आफ्नो परिवारसहित स्वयंलाई पनि गोली हाने

थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा रहेको बाल हेरचाह केन्द्रमा भएको गोलीकाण्डमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

विश्व

थाइल्याण्डमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ३१ जनाको मृत्यु

थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा रहेको एउटा बालदिवस हेरचाह केन्द्रमा भएको गोलीकाण्डमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।

विश्व

म्यानमारको अदालतले जापानी पत्रकारलाई सुनायोे १० वर्षको जेल सजाय

म्यानमारको सैनिक अदालतले एक जापानी पत्रकारलाई १० वर्षको जेल सजाय सुनाएको छ ।

पाकिस्तानमा आतंकवादी हमलाको खतरा,सरकारले जारी गर्‍यो अलर्ट

मिडिया रिपोर्टहरूले पाकिस्तानमा तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) द्वारा आतंकवादी हमला हुन सक्ने बताएको छ।

विश्व स्वास्थ्य

भारतमा बनेको रुघाखोकीको सिरप पिउँदा ६६ बालबालिकाको मृत्यु

दिल्लीको केन्द्रीय औषधि मानक नियन्त्रण संगठनले यस विषयमा छानबिन गर्न आदेश दिएको छ।

रसायशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्त प्रदान गरिने

गत वर्षको रसायनतर्फको नोबेल पुरस्कार दुईजना वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिएको थियो ।

कारागारमा कैदीबीच झडप, १५ जनाको मृत्यु

गार्डहरूले कारागारलाई नियन्त्रणमा लिन कैदीहरूलाई बन्दुक र चक्कु प्रहार गरेको राष्ट्रिय कारागार एजेन्सी स्नाईले जनाएको छ ।

कसरी जुराइन्छ समुद्री आँधीको नाम ?

यसै साता शक्तिशाली तुफानसहितको समुद्री इयान आँधीले अमेरिकाको फ्लोरिडा राज्यमा ठूलो भौतिक क्षति गरेको थियो ।

विश्व

भारतकाे उत्तराखण्डमा जन्ती बोकेको बस दुर्घटना, २५ जनाको मृत्यु, ९ घाइते

भारतको उत्तराखण्डमा गएराति बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ ।

विश्व

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स,अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स,अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई दिने घोषणा गरिएको छ ।

विश्वबाट अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी