चिनियाँ राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार बेइजिङमा पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफसँग भेटवार्ता गरेका छन् । 

बेइजिङको भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री सरिफसँग सिले भेटवार्ता गरेकाे तर उनीहरुबीच भएको कुराकानी भने समाचार प्राप्त भएको छैन । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । -सिन्ह्वा

Skip This
Skip This
Logo