अमेजनले १८ हजार कर्मचारी कटौती गर्ने

अमेजनले १८ हजार कर्मचारी कटौती गर्ने

केन्द्रबिन्दु
0
Shares

अमेजनले १८ हजारभन्दा बढी कर्मचारी कटौती गर्ने योजना बनाएको छ, जुन कम्पनीको इतिहासमा सबैभन्दा ठूलो संख्या हो । 

कम्पनी हाल लागत बचत गर्न संघर्ष गरिरहेको छ । विश्वव्यापी रूपमा १५ लाख मानिसहरूलाई रोजगार दिएको अमेजनले रोजगार कटौती कुन देशमा हुनेछ भनेर केही उल्लेख गरेको छैन । 

अमेजन फ्रेस र गो र यसको मानव संसाधन डिभिजनलगायतका पसलहरूबाट धेरैजसो रोजगारी गुम्ने अनुमान गरिएको छ । बोस एन्डी जसीले कटौतीको लागि अनिश्चित अर्थतन्त्रलाई दोष दिँदै कम्पनीले ‘धेरै वर्षहरूमा द्रुत रूपमा कर्मचारी हायर’ गरेको बताए ।

Logo