टर्कीमा पुनः भुकम्प, उद्धार र राहत वितरणमा कठिनाई

टर्कीमा पुनः भुकम्प, उद्धार र राहत वितरणमा कठिनाई

केन्द्रबिन्दु
0
Shares

पूर्वी टर्कीमा पुन सोमबार आएको ५.६ म्याग्निच्युडको भूकम्पमा परी थप एकजनाको मृत्यु भएको छ ।

सो भुकम्पमा परी ६९ जना घाइते भएको टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सिएनएनका अनुसार दुई हप्ताअघि आएको विनाशकारी भूकम्पमा परी ४४  हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । लगतार आएको भुकम्प र पराकम्पका कारण उद्धार र राहत वितरणमा समस्या भईरहेको टर्की सरकारले जनाएको छ ।

Skip This
Skip This
Logo