जापानले निजामती कर्मचारीको अवकाश उमेर बढायो

जापानले निजामती कर्मचारीको अवकाश उमेर बढायो

केन्द्रबिन्दु
0
Shares

जापानमा राष्ट्रिय तथा स्थानीय निजामती कर्मचारीको अवकाश उमेर ६० वर्षबाट बढाएर ६१ वर्ष पुर्‍याइएकाे छ । जापानले आउँदो आर्थिक वर्ष सन् २०३१ सम्ममा अवकाश उमेर ६५ वर्ष पुर्याउन हरेक दुई वर्षमा एक वर्ष थप गर्ने पनि जनाएको छ ।

अवकाश उमेर बढाउने कदम देशको घट्दो जनसङ्ख्यालाई आंशिक रूपमा प्रतिबिम्बित गर्ने श्रमशक्तिको कमी र जोखिमलाई कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

Logo