फेसबुकका संस्थापक मार्क जुकरवर्गकाे फेसबुक एकाउण्ट ह्याक

फेसबुकका संस्थापक मार्क जुकरवर्गकाे फेसबुक एकाउण्ट ह्याक

केन्द्रबिन्दु
0
Shares

बहुचर्चित सामाजिक संजाल फेसबुकका संस्थापक मार्क जुकरवर्गको फेसबुक एकाउण्ट ह्याक भएको छ।

फेसबुकले शुक्रबार राति स्वयम सो कुरा पुष्टी गरेको हो। फेसबुकको एक फिचरमा रहेको बगका कारण अपरिचित ह्याकरले फेसबुकको दुरुप्रयोग गरेको जनाइएको छ ।

फेसबुक सिस्टममा रहेका तीन वटा फ्लजका कारण ह्याकरले फेसबुक एकाउण्ट ह्याक गर्न सफल भएको देखिन्छ। यद्यपी सो कमजोरी बारे थप विवरण भने सार्वजनिक गरिएको छैन । अनुसन्धानमा संलग्न अधिकृतलाई उध्रदत गर्दै न्युयोर्क टाइम्सले जनाएको छ ।

ह्याकर स्वयमले जुकरवर्गको फेसबुक एकाउण्टनै डिलिट गरिदिने र यो ह्याक समबन्धी सबै विवरण लाइभमा आएर सार्वजनिक गरिदिने धम्की दिए      पश्चात  यो घटना सार्वजनिक भएको हो ।

Skip This
Skip This
Logo