मोरोक्कोमा शक्तिशाली भूकम्प, २ सय ९६ जनाकाे मृत्यु

मोरोक्कोमा शक्तिशाली भूकम्प, २ सय ९६ जनाकाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

अफ्रिकी देश मोरोक्कोमा एका विहानै शक्तिशाली भूकम्प गएको छ।

भूकम्पका कारण त्यहाँ अहिलेसम्म २९६ जनाभन्दा बढीको मृत्यु भएको छ। अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार सो भुकम्पमा परी १५३ जना गम्भीर घाइते भएका छन्।

भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको बताइएको छ। भग्नावशेष बाट मानिसलाई निकाल्न उद्दार कार्य भइरहेको छ। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। थप विवरण आउन बाँकी छ। 

Logo