काबुल,
अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचनको लागि मतदान सम्पन्न भएको छ । तालिबानीको निरन्तर चेतावनीका बावजुद अफगानिस्तानमा चुनाव भएको हो ।
राष्ट्रपति पदका लागि वर्तमान राष्ट्रपति असरफ घानीसहित १४ जना प्रतिष्पर्धामा छन् ।
अब्ल्लाह अब्दुल्लाह उनको प्रमुख प्रतिद्धन्द्धी ठानिएका छन् । यहाँ चुनाव अघि निरन्तर हमला भए पनि चुनावको क्रममा अप्रिय घटना भएनन् । उच्च शतर्कता साथ सरकारले मतदान सम्पन्न गराएको हो ।
एजेन्सी





























प्रतिक्रिया