एजेन्सी । बलात्कारजन्य घटना दिनहुँ घटिरहेका छन् । बालिका, युवती तथा महिलाहरु बलात्कारको शिकार बनेको पाईन्छ । नेपालमा नाबालिकादेखि बृद्ध महिलासम्म बलात्कारको चपेटामा परेकी छन् ।
नेपालमात्र नभई संसारभर नै पुरुषद्धारा महिला बलात्कृति हुने गरेका छन् । तर कहिल्यै महिलाद्धारा महिलानै बलात्कृति भएका घटना सुन्नुभएको छ ? यस्तै घटनाले यतिबेला तहल्का नै मच्चिरहेको छ ।
भारतमा एक १९ वर्षीया युवती महिलाबाटै बलात्कृति भएकी छन् । २५ वर्षीया महिलाले यौन खेलौनाको मद्दतले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । ति महिलाले जबरजस्ती जनावरको जस्तो यौनक्रिडा गरेको भन्दै प्रहरीमा बलात्कारको मुद्दा हालेकी हुन् ।
भारतको कारकारदुको उच्च अदालतले ति महिलालाई जेल सजाय तोेकेको छ । अदालतले धारा ३७७ अनुसार जेल सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अदालतको फैसलापछि ति महिलालाई कैद भुक्तानको लागि तिहार जेल पठाईएको छ । महिलाले अपराध स्वीकार नगरे पनि प्रहरीले उजुरी दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाउँदै कारबाहीका लागि अदालतमा पेस गरेको थियो । उत्तरपूर्वी क्षेत्रमा कामका लागि आएकी ति युवतीलाई दिल्लीकी महिलाले बलात्कार गरेकी हुन् ।































प्रतिक्रिया