रवि र निकिताको परम्परागत विवाह आउँदो बैशाखमा (भिडियोसहित)

रवि र निकिताको परम्परागत विवाह आउँदो बैशाखमा (भिडियोसहित)


काठमाडौं । चर्चित सञ्चारकर्मी रबि लामिछानेले कोर्ट म्यारिज गरेका छन् । पूर्व पत्नी इशा श्रेष्ठलाई डिभोर्स दिँदैं रबिले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग कोर्ट म्यारिज गरेका हुन् ।

उनीहरुले अदालती विवाह गरेपनि परम्परागत विवाह भने आउँदो बैशाखमा गर्ने भएका छन् । उनीहरुले बैशाख तेस्रो साता परम्परागत विवाहको तयारी गरेका हुन् ।

बैबाहिक सम्बन्ध गाँस्दै रबि लामिछानेले भने- ‘हामी एकदम खुशी छौ’

Logo