काठमाडौं । चीनको राजधानी बेइजिङमा दोस्रो विश्वयुद्ध अन्त्यको ८० वर्षको अवसरमा एक विशाल सैन्य परेडको आयोजना गरिएको छ । चिनिया इतिहासकै सबैभन्दा ठुलो यस परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वका नेताहरू, जसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उन, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली लगायत सहभागी छन् । चीनले यस्तो विजय दिवसको अवसरमा सैन्य परेडको आयोजना गरेको यो दोस्रो पटक हो।
तस्बिर- सिन्हा/एपीएफ
















































प्रतिक्रिया