काठमाडौं । गत बुधबार साँझ दक्षिण अमेरिकी देश भेनेजुएलामा गएका दुई शक्तिशाली भूकम्पमा मृत्यु भएकाको संख्या ९२० पुगेको छ भने ३ हजार ३६० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
अझै सयौँ बेपत्ता छन्। भग्नावशेष हटाउने र बेपत्ता खोज्ने क्रम जारी छ। यस क्रममा शुक्रबार अधिकारीहरूले अहिलेसम्म २४३ जनालाई जीवितै फेला पारिएको बताएका छन्।मृतकको संख्या अझै बढ्ने सम्भावना छ।





























प्रतिक्रिया