इन्डोनेसियामा ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

इन्डोनेसियामा ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

केन्द्रबिन्दु
0
Shares

इन्डोनेसियाकोको जाभा द्वीपमा शनिबार ६ म्याग्नीच्यूडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।

भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराईमा रहेको थियो। यो स्थान इस्ट जाभाको मालाङ शहर नजिक रहेको छ।

Skip This
Skip This
Logo