चीनमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प

चीनमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प

केन्द्रबिन्दु
0
Shares

चीनको क्विन्घई प्रान्तमा शुक्रबार राति ७.४ रेक्टर स्केलको भूकम्प गएको छ। 

शुक्रबार राति २ः४ बजे भूकम्प गएको चीन भूकम्प नेटवर्क सेन्टरले जानकारी दिएको छ।

जमीनको १७ किलोमिटर गहिराईमा भूकम्प गएको चीन भूकम्प नेटवर्क सेन्टरले जनाएको छ। भूकम्पबाट के कति जनधनको क्षति भयो भन्नेबारे विवरण आएको छैन।
 

Logo