सबैभन्दा बढी कोरोना संक्रमित १० देशका संक्रमित र मृतककाे संख्या

सबैभन्दा बढी कोरोना संक्रमित १० देशका संक्रमित र मृतककाे संख्या

केन्द्रबिन्दु
0
Shares

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा कोरोना भाइरस सङ्क्रमितको संख्या १८ करोड १४ लाख ३१ हजार १२३ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख २९ हजार ८२९ जनाको मृत्यु भएको छ ।

क्र‍ सं क्रस संक्रमितकाे संख्या मृतककाे संख्या
संयुक्त राज्य अमेरिका तीन करोड ३६ लाख ४० हजार ५२७ छ लाख ४ हजार ११५
भारत तीन करोड ३ लाख १६ हजार ८९७ तीन लाख ९७ हजार ६३७
ब्राजिल एक करोड ८४ लाख ४८ हजार ४०२ पाँच लाख १४ हजार ९२
फ्रान्स ५८ लाख ३२ हजार ४९० एक लाख ११ हजार १७४
टर्की ५४ लाख १४ हजार ३१० ४९ हजार ६३४
रुस ५४ लाख ८ हजार ७४४ एक लाख ३१ हजार ६७१
बेलायत ४७ लाख ७१ हजार ३६७ एक लाख २८ हजार ३६७
अर्जेन्टिना ४४ लाख २३ हजार ६३६ ९३ हजार १४२
इटाली ४२ लाख ५८ हजार ४५६ एक लाख २७ हजार ५००
१० कोलम्बिया ४१ लाख ८७ हजार १९४ एक लाख ५ हजार ३२६

 

Logo