सोमालियाको राजधानीमा कार बम बिस्फोट हुँदा ८ जनाको मृत्यु

सोमालियाको राजधानीमा कार बम बिस्फोट हुँदा ८ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सोमालियाको राजधानी मोगादिसुमा एउटा कार बम बिस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ।

विमानस्थल जाने सडकमा भएको सो बिस्फोटमा केही मानिस घाइते भएका छन्। बिस्फोटका कारण वरपरका घरका भवन र मस्जिद चर्किएका छन्।

बिस्फोटस्थल नजिक एउटा चर्च रहेको र बिस्फोटकाे समयमा त्यहाँ प्रार्थना भइरहेको प्राप्त समाचारमा जनाइएको छ। बिस्फोटको जिम्मा कुनै समूहले लिएको छैन। बिस्फोटमा अतिवादी समूहको संलग्नता रहेको हुन सक्ने सरकारले अनुमान गरेको छ।एजेन्सी

Skip This
Skip This
Logo