युवाहरुको आवाज [फाेटाेफिचर]

युवाहरुको आवाज [फाेटाेफिचर]

केन्द्रबिन्दु
0
Shares

आज अगस्ट १२ तारिख । विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ।

सरकारले बर्षेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने गरे पनि युवाका मुद्दा कार्यान्वयनमा भने जहिल्यै समस्या देखिने गरेको जानकारहरु बताउँछन्।

युवा लक्षित गरी ल्याइएका विभिन्न कार्यक्रम कार्यान्वयन प्रभावकारी नहुँदा युवाका मुद्दा अपेक्षाकृतरुपमा सम्बोधन हुन नसकेको उनिहरुको गुनासो छ।

२४ औँ अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर शनिबार बिहान राष्ट्रिय युवा परिषद् र रिटर्नी नेपालले निकालेको प्रभातफेरीका दृश्यहरु । 

 

 

Skip This
Skip This
Logo