सल्यानकाे किमुचौरमा करेन्ट लागेर शारदा नगरपालिका–१४ माल्नेटाका २५ वर्षीय विमल भण्डारीको मृत्यु भएको छ ।
रा १ ख २४२७ नम्बरको ट्रकमा तुलसीपुर लैजानका लागि लोड गरिएका मुढालाई डोरीले बाँध्नका लागि छतमा चढेका बेला शुक्रबार बेलुकी करेन्ट लागेको थियो ।
करेन्ट लागेर खसेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता अर्जुन पौडेलले बताए ।































प्रतिक्रिया