तस्विरमा, मुस्ताङको छैरो गाउँ

तस्विरमा, मुस्ताङको छैरो गाउँ

केन्द्रबिन्दु
30
Shares

मुस्ताङको छैरो गाउँ

मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा अवस्थित समुद्री सतहदेखी करिब २ हजार ५०० मिटर उचाइमा रहेको छैरो गाउँ र पात झरेको स्याउका बगैँचा । यतिबेला यहाँका स्थानीयहरु टिपिसकेको स्याउको बोटको व्यवस्थापन गर्न, भित्री बालीको लागि मलजल गर्न, सुकेको पातलाइ मल बनाउन र हिउँदे बाली लगाउन व्यस्त छन् । तस्बिरः सुशीलबाबु थकाली/रासस

Logo