काठमाडौं उपत्यकाको तापक्रम आज पनि उच्च रहने

काठमाडौं उपत्यकाको तापक्रम आज पनि उच्च रहने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं: जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा स्थानीय वायुको प्रभावले आज अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ।

यद्यपि तापक्रम उच्च नै रहने छ। उपत्यकामा मनसुन भित्रन अझै केही दिन लाग्नेछ । शनिबारदेखि यहाँ आंशिक बदली हुनेछ । आज उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।

Logo