मधेस: समर्थन फिर्ता लिने तयारीसँगै लोसपाका मन्त्रीले दिए राजीनामा

काठमाडौं । मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबाट वनमन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन्। मंगलबार मन्त्री कुर्मीले मुख्यमन्त्री सरोजकुमार यादवालाई राजीनामा बुझाएका हुन्। योसँगै लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश सरकारलाई दिएको समर्थनपनि फिर्ता ल्याउने तयारी गरेको छ। मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लिने कार्यक्रम रहेपनि जनमतको अवरोधका कारण प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित् भएको…

Logo