सिरहा । पूर्वपश्चिम राजमार्ग पुनर्निर्माणमा ढिलासुस्ती, सिराहबासीले गरे राजमार्ग अवरुद्ध गोलबजार नगरपालिका-४ स्थित निपनियामा स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तार आयोजनामा भइरहेको ढिलासुस्तीविरुद्ध उनीहरुले टायर बालेर प्रदर्शन गरेका हुन् । स्थानीय नागरिक, व्यवसायी र नेताहरुले आज शुक्रबार बिहान पनि साढे एक घण्टा सडक अवरुद्ध गराएका हुन् । स्थानीयहरूका अनुसार ‘चाइना रेलवे…