‘एक पैसो कैलेलाई? चैतेदसैँलाई…’

गण्डकी । बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका छन्। ती विभिन्न कालखण्डमा फरकफरक परिवेश र भावमा प्रकट भएका छन्। चाहे त्यो विसं २०५२ मा तिलकबम मल्लले गाएको ‘चैतेदसैँ बागलुङे मेलैमा ज्यादै माया बस्यो है ख्यालख्यालैमा…’ होस् वा पचासको दसकको आखिरीतिर बिमलराज क्षेत्री र शर्मिला गुरुङले गाएको ‘चैतेदसैँ मेलैमा झर्छ आँशु छ्ट्ने बेलैमा…’ होस्।…

Logo