पोखरा । प्रदेश सरकारले राइड सेयरिङ नियमावली मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याएको छ । वैशाख २२ गतेको बैठकबाट नियमावली पारित गरिएको हो । यसअघि २०८२ वैशाख ३० गतेको बैठकबाट पहिलो पटक नियमावली पारित भएको थियो । तर, संघ सरकारको परिपत्र र यातायात व्यवसायीको आन्दोलनका कारण उक्त नियमावली कार्यान्वयनमा रोक लागेको थियो । अहिले दोस्रो…