निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगबारे अध्ययन गर्न गठित महाभियोग सिफारिस समितिको बैठक बसिरहेको छ ।
जबराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाभियोगबारे अध्ययन गर्न संसदले गठन गरेको महाभियोग सिफारिस समितिको जारी बैठकमा आन्तरिक कार्यविधिमाथि छलफल भइरहेको छ ।
गत १ फागुनमा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर सत्तारुढ दलका सांसदले महाभियोग दर्ता गरेका थिए ।





























प्रतिक्रिया