बुधबार ४८७ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

बुधबार ४८७ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा नेपालमा ४८७ जनामा कोरोना संक्रमण देखिउको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८०६ पीसीआर परीक्षणमा २४२ र ३ हजार ३७१ एन्टीजेन परीक्षणमा २४५ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा जम्मा ४ हजार १७७ परीक्षण भएको थियो । 

बुधबार संक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज १६४ जना संक्रमणमुक्त भएका छन् । 
हाल सक्रिय संक्रमितको संख्या ४ हजार २९८ रहेको छ । २४ घण्टामा ३९ हजार ४४८ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

 

Skip This
Skip This
Logo