नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट

नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट

केन्द्रबिन्दु
0
Shares

स्थायी कमिटी बैठकले तय गरेका १९ वटा अजेन्डामा छलफल गर्नका लागि नेकपा एमालेको केन्द्रीय समिति बैठक आजवाट सुरु हुँदैछ ।

आगामी ४ मंशिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनौटको मापदण्ड, स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिनेलगायतका अजेन्डामा छलफल गर्नका लागि आजवाट केन्द्रीय समिति बैठक सुरु हुन लागेको हो । प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार बैठक दुई दिनसम्म चल्नेछ ।

Skip This
Skip This
Logo