नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको छ ।
प्रदेश सरकारलाई समावेशी बनाउनका लागि भन्दै माओवादीले विष्ट र सिंहलाई फिर्ता बोलाइएको माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् । उनका अनुसार अब सो स्थानमा जाजरकोटकी कृष्णा शाह र रूकुम पश्चिमका रातो कामी पठाउने तयारी भएको छ ।





























प्रतिक्रिया