जबराको बयान : ‘विधि र पद्धतिअनुसार काम गरेको छु, कसैको दबाबमा परेको छैन’

जबराको बयान : ‘विधि र पद्धतिअनुसार काम गरेको छु, कसैको दबाबमा परेको छैन’

केन्द्रबिन्दु
0
Shares

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको दाबी गरेका छन्। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिँदै उनले  संसद्को सम्मानका लागि मात्रै आएको बताएका हुन्। 

बयानका क्रममा उनले भने, ‘महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको छ।  संसद्को सम्मानका लागि मात्रै म उपस्थित भएको छ। प्रस्ताव संविधान र नियमावली अनुसार चलेको छैन। त्यसैले मैले न्याय पाउनुपर्छ।’

न्यायपालिकालाई कमजोर बनाउन खोजेको उनको भनाइ छ। उनले आफूले  विधि र पद्धतिअनुसार काम गर्दै आइरहकाले कसैको दबाबमा नपरेको प्रष्ट पारे। 

Skip This
Skip This
Logo