रुसी राष्ट्रपति पुटिन गोर्बाचेभको अन्त्येष्टिमा सहभागी नहुने

रुसी राष्ट्रपति पुटिन गोर्बाचेभको अन्त्येष्टिमा सहभागी नहुने

केन्द्रबिन्दु
0
Shares

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्त्येष्टिमा सहभागी नहुने भएका छन् ।

गोर्वाचेभको अन्त्येष्टि मस्कोको हाउस अफ युनियनभित्र रहेको प्रख्यात हल अफ कोलुममा शनिबार हुने भएको छ । पुटिनले बिहीबार उनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए। गोर्बाचेभको ९१ वर्षको उमेरमा मंगलबार मृत्यु भएको थियो ।

तर पुटिन अन्त्येष्टिमा सहभागी नहुने कारण भने खुलेको छैन ।

Skip This
Skip This
Logo