सुर्खेत-१ बाट पूर्णबहादुर खड्का उम्मेदवार सिफारिस

सुर्खेत-१ बाट पूर्णबहादुर खड्का उम्मेदवार सिफारिस

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।

बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

क्षेत्र नम्बर -१ बाट समानुपातिक तर्फबाट नरहरी भट्टराई र ज्ञानु भुषालको नाम सिफारिस गरिएको छ ।

Skip This
Skip This
Logo