प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दै

प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दै

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । 

बैठकमा प्रतिनिधि सभाको कार्यकाल थप गर्ने सम्बन्धी विधेयकका विषयमा छलफल हुने जनाइएको छ । 

उक्त विधेयकको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाउँदै आएको छ । 

Skip This
Skip This
Logo