डेंगुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु

डेंगुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेपालगञ्जमा डेंगुबाट दुई जनाको ज्यान गएको छ । भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिकाको बुधबार मृत्यु भएको हो ।

भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. बद्री चापागाईंले भदौ १४ गते र १९ गते भर्ना भएका दुई जनाको मृत्यु भएको बताएका छन् ।

Skip This
Skip This
Logo