हङकङमा पाँच जना पुस्तक प्रकाशकलाई जेल सजाय

हङकङमा पाँच जना पुस्तक प्रकाशकलाई जेल सजाय

केन्द्रबिन्दु
0
Shares

बालबालिकाका लागि भेडा र ब्वाँसोसम्बन्धी पुस्तक प्रकाशित गरेको अभियोगमा हङकङको एक अदालतले पाँच जना समालोचकहरुलाई १९ महिनाको जेल सजाय सुनाएको छ । सरकारविरुद्ध घृणा जगाउनका लागि पुस्तक प्रकाशित गरिएको अदालतले जनाएको छ । 

यो चीनको अभिव्यक्ति स्वतन्त्रता र २०१९ को सरकार विरोधी विरोध प्रदर्शनपछि कुनै पनि राजनीतिक विरोधको दमन गर्ने नीतिको अर्को प्रमाण हो भन्दै  सर्वसाधारणहरुले आलोचना गरेका छन्। सजाय पाएका पाँच विज्ञहरु एक वर्षभन्दा बढी समयदेखि जेलमा छन् पहिलेदेखि नै उनीहरु जेलमा भएको आधारमा उनीहरुलाई चाँडो रिहाइ गर्न माग भइरहेको छ । उनीहरुहरूले आफ्नो निर्दोषताको लागि तर्क गरे पनि अदालतले स्वीकार गरेको छैन।

Logo