त्रिभुवन विश्वविद्यालय सेवा आयोगले अध्यक्ष पदका लागि आवेदन माग गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको हो । इच्छुक नेपाली नागरिकले एक साताभित्र आवेदन दिन सक्ने सार्वजनिक सूचनामा उल्लेख छ ।

प्रतिक्रिया