समीक्षा अधिकारी भन्छिन् : क्षतिपूर्ति बापतको रकम मागेकाे छैन, लिने मेरो मनसाय छैन

समीक्षा अधिकारी भन्छिन् : क्षतिपूर्ति बापतको रकम मागेकाे छैन, लिने मेरो मनसाय छैन

केन्द्रबिन्दु
0
Shares

गायिका समीक्षा अधिकारीले आफू जोडिएको घटनामा क्षतिपुर्ति बापतको रकम लिने मनसाय नभएको बताएकी छन् । 

उनले सामाजिक संजाल फेसबुकमा लेख्दै कुनै पनि क्षतिपूर्तिको रकम माग नगरेको र लिने मनसाय नभएको बताएकी हुन् । साथै आफूविरुद्ध नकारात्मक कमेन्ट आएकोमा दुखेसो गर्दै आफनै घरको समस्या सम्झेर बुझिदिन भनेकी छन् ।  सामाजिक सञ्जालमा लज्जास्पद तस्विर र गालीगलौजले आफ्नो मानसपटलमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ । त्यस्तै, उनले आफू आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाँउमा अडिग रहेको बताएकी छन् ।  

Skip This
Skip This
Logo