भन्सार शुल्क बढाएपछि भारतीय बन्दरगाहमा १० लाख टन चामल थन्कियो

भन्सार शुल्क बढाएपछि भारतीय बन्दरगाहमा १० लाख टन चामल थन्कियो

केन्द्रबिन्दु
0
Shares

गत साता भारत सरकारले तत्काल लागू हुने गरी कनिका निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

यसबाहेक केन्द्र सरकारले आन्तरिक आपूर्तिलाई बढावा दिन गैर–बासमती चामलमा २० प्रतिशत निर्यात शुल्क लगाएको छ । निर्यात शुल्कमा वृद्धिसँगै लगभग १० लाख टन अन्न भारतीय बन्दरगाहहरूमा फसेको छ  र किनभने खरीददारहरूले सरकारको नयाँ २० प्रतिशत निर्यात शुल्क तिर्न अस्वीकार गरेका छन् । 

‘मध्यरातबाट भन्सार लागु भयो, तर खरिदकर्ता महसुल तिर्न तयार छैनन् । हामीले जहाज लोड गर्न बन्द गरेका छौं’, अखिल भारतीय चामल निर्यातकर्ता संघ (एआईआरईए) का अध्यक्ष बीवी कृष्ण रावको भनाइँ उदृत गर्दै रोयटर्ससले जनाएको छ । एआईआरइएका अनुसार निर्यात गर्न सकिने झण्डै ७ लाख ५० हजार टन चामल भारतीय बन्दरगाहमा छ ।

एजेन्सी

Skip This
Skip This
Logo