योगेश भट्टराईले फिर्ता गरे रातो पासपोर्ट र संसद्काे लाेगाे

योगेश भट्टराईले फिर्ता गरे रातो पासपोर्ट र संसद्काे लाेगाे

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद् योगेश भट्टराईले प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै आफूले लिएका सबै सरकारी सुविधा फिर्ता गरेका छन् । एमालेका केन्द्रिय सचिवसमेत रहेका भट्टराईले सांसद् बनेपछि प्रयोग गरेका रातो पासपोर्ट, संसदको लोगोसहित संसद सचिवालयमा बुझाउनु पर्ने सबै सामग्री फिर्ता गरेका हुन् । 

संसद सचिवालयले पनि यसको पुष्टि गरेको छ । ‘प्रतिनिधि सभा (२०७४)मा ताप्लेजुङ जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने माननीय सदस्य श्री योगेशकुमार भट्टराईको नाममा यस सचिवालयमा कुनै प्रकारको नगदी/जिन्सी बुझाउन बाँकी, बक्यौता नरहेको व्यहोरा अभिलेखबाट प्रमाणित गरिन्छ’ सचिवालयकाे पत्रमा उल्लेख छ । 

No description available.

Skip This
Skip This
Logo