मुगुमा दशैं तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

मुगुमा दशैं तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगु गमगढीले दशैं तिहार पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।

पसलमा हरेक दिनजसो भिड लाग्ने गरेको छ । कम्पनीले  शनिवारदेखि  गमगढी बजारमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।

तुलनात्मक रुपमा चामल सस्तो पाइने भएपछि यहाँ लाइन लागेर चामल लिने गरेका छन् । 

Logo