४८ वर्षीया महिलामाथि बलात्कार आरोपमा एक युवक पक्राउ

४८ वर्षीया महिलामाथि बलात्कार आरोपमा एक युवक पक्राउ

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरमा ४८ वर्षीया महिलामाथि जबरजस्तीकरणी गरेको प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

१८ वर्षीय युवकले महिलामाथि बलात्कार गरेको आरोप लागेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्ने युवक भीमदत्त नगरपालिका वडा नं १० का हुन् ।

उनीमाथि महिलालाई बारीमा जबरजस्ती करणी गरेको अभियोग लागेको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

Skip This
Skip This
Logo