पाकिस्तानीको जीवन सधैंको लागि परिवर्तन भएको छ -प्रधानमन्त्री सरिफ

पाकिस्तानीको जीवन सधैंको लागि परिवर्तन भएको छ -प्रधानमन्त्री सरिफ

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले विनाशकारी बाढीलाई ध्यानमा राख्दै जलवायु प्रकोप आफ्नो देशमा मात्र सीमित नराख्ने बताएका छन् ।

राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले यस्तो भनाई राखेका हुन् । ‘पाकिस्तानमा जे भयो अव रहने छैन’ उनले भने ।

पाकिस्तानले ग्लोबल वार्मिङको प्रभावको यो भन्दा कडा र विनाशकारी उदाहरण कहिल्यै देखेको छैन । पाकिस्तानीको जीवन सधैंको लागि परिवर्तन भएको छ । -एजेन्सी

Skip This
Skip This
Logo